Lokantar
नेपालका लागि आईकारको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले लोकप्रिय ‘आईकार भी २३’मा विशेष सीमित-स्टक अफर घोषणा गरेको छ । यस अफरअन्तर्गत ग्राहकहरूले ५०.९९ लाखको पूर्व-बजेट मूल्यमा ‘आईकार भी २३’ खरिद गर्न सक्नेछन्, जबकि हालको बजेटपछिको आधिकारिक मूल्य ५३.९९ लाख कायम गरिएको छ । हालै सार्वजनिक भएको राष्ट्रिय बजेटमार्फत कर तथा राजस्व संरचनामा भएको संशोधनका कारण नेपाली बजारमा ‘आईकार भी २३’को आधिकारिक बिक्री मूल्य ५३.९९ लाख निर्धारण गरिएको छ । तथापि, ग्राहकहरूको उल्लेखनी...
Go to News Site