Onlinekhabar
काठमाडौं । एभरेस्ट सूर्य बोहरा निर्देशित फिल्म ‘चमेलीको पोइ’को प्रदर्शन मिति तय भएको छ । निर्माताका अनुसार अब यो फिल्म दशैं अवसरमा १६ असोजमा प्रदर्शन हुनेछ । पारिवारिक र हास्य कथावस्तुको फिल्ममा सुरक्षा पन्त, मुकुन भुसाल, नारायण त्रिपाठी, विल्सनविक्रम राई, रवीन्द्र झा, अंशु महर्जन, खड्कबहादुर पुन (खबपु), उमेश राई, रजनी गुरुङ ,सुनीता सापकोटा, गणेश गौतम, […]
Go to News Site