कम्पनीले काठमाडौँ–विराटनगर–काठमाडौँ तथा काठमाडौँ–काकडभिट्टा–काठमाडौँ रुटमा हरेक दिन दुईतर्फी बस सञ्चालन गर्ने जनाएको छ।