Collector
Giriş Yap
गर्मीले विद्यालय बन्द, विद्यार्थीको घर–घरमै पुग्छन् शिक्षक | Collector
गर्मीले विद्यालय बन्द, विद्यार्थीको घर–घरमै पुग्छन् शिक्षक

गर्मीले विद्यालय बन्द, विद्यार्थीको घर–घरमै पुग्छन् शिक्षक

गर्मीका कारण नेपाल पुलिस स्कुल शान्तिपुर चितवन बन्द भएको छ । बढ्दो गर्मीका कारण पुलिस स्कुल शान्तिपुरमा बिदा दिइएको हो । अत्यधिक गर्मी बढेसँगै दैनिक पठनपाठन सञ्चालन गर्न कठिनाइ भएर विद्यालयले गर्मी बिदा दिएको हो ।

Go to News Site