Onlinekhabar
काठमाडौँ । हास्य कलाकार सीता न्यौपाने नेपाली कमेडी क्षेत्रमा सक्रिय रूपमा स्थापित कलाकार हुन् । स्ट्यान्डअप कमेडी र टेलिभिजन कार्यक्रममार्फत दर्शकमाझ परिचित छिन् । पुरूष कलाकारहरूको बाहुल्य रहेको नेपाली कमेडी क्षेत्रमा उनले आफ्नै पहिचान बनाएकी छन्। कलाकार न्यौपाने दर्शकलाई हँसाउने कलाकार मात्र होइन्, महिलासम्बन्धी रूढिवादी सोच र विभेदविरुद्ध खुलेर आवाज उठाउने सशक्त व्यक्तित्व पनि हुन् […]
Go to News Site