Collector
Giriş Yap
यातायात व्यवस्था विभागले सवारीसाधनमा नियमविपरीत हेडलाइट तथा हर्न जडान नगर्न चेतावनी दिएको छ। मङ्गलवार एउटा सूचना निकाल्दै विभागले उत्पादक कम्पनीहरूले तोकेभन्दा भिन्न प्राविधिक विशेषता भएका बत्तीहरू जडान गरी यातायात सञ्चालन गर्ने गरेको पाइएको जनाएको छ। #BBCNepali #Vehicles #Nepal | Collector
यातायात व्यवस्था विभागले सवारीसाधनमा नियमविपरीत हेडलाइट तथा हर्न जडान नगर्न चेतावनी दिएको छ। मङ्गलवार एउटा सूचना निकाल्दै विभागले उत्पादक कम्पनीहरूले तोकेभन्दा भिन्न प्राविधिक विशेषता भएका बत्तीहरू जडान गरी यातायात सञ्चालन गर्ने गरेको पाइएको जनाएको छ।
 #BBCNepali #Vehicles #Nepal

यातायात व्यवस्था विभागले सवारीसाधनमा नियमविपरीत हेडलाइट तथा हर्न जडान नगर्न चेतावनी दिएको छ। मङ्गलवार एउटा सूचना निकाल्दै विभागले उत्पादक कम्पनीहरूले तोकेभन्दा भिन्न प्राविधिक विशेषता भएका बत्तीहरू जडान गरी यातायात सञ्चालन गर्ने गरेको पाइएको जनाएको छ। #BBCNepali #Vehicles #Nepal

Go to News Site