Onlinekhabar
२६ जेठ, काठमाडौं । नेपाल भलिबल संघले पाकिस्तानमा हुने काभा पुरुष भलिबल च्याम्पियनसिप–२०२६ का लागि १२ सदस्यीय नेपाली राष्ट्रिय टोली घोषणा गरेको छ । पाकिस्तान भलिबल फेडेरेशनको आयोजनामा असार १७ देखि २३ गते (जुलाई १–७) सम्म इस्लामाबादमा हुने प्रतियोगिताका लागि घोषित टोलीमा ६ नयाँ खेलाडीले स्थान बनाएका छन् । राष्ट्रिय टोलीमा पहिलोपटक सन्तोष विक, सरोज […]
Go to News Site