RatoPati
काठमाडौँ। झुटो मुद्दामा थुनिएको भन्दै जेनजी थुनुवाका अभिभावकहरूले प्रदर्शन गरेका छन् । मङ्गलबार राष्ट्रपति भवन शीतल निवास अगाडि उनीहरूले प्रदर्शन गरेका हुन् । थुनुवाका अभिभावक देवशरा भण्डारी लगायतले यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यालयमा धर्ना दिन पुगे
Go to News Site