RatoPati
विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले विराटनगरमा बृहत् एकता भेलाको तयारी गरेको छ । कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र डाक्टर शेखर कोइराला पक्षधरले जेठ ३१ गतेका लागि विराटनरको होटल मनास्लु बुक गरेका छन्
Go to News Site