Collector
Giriş Yap
गर्मीको समयमा धूम्रपान गर्नु फोक्सोलाई दोहोरो मार | Collector
गर्मीको समयमा धूम्रपान गर्नु फोक्सोलाई दोहोरो मार

गर्मीको समयमा धूम्रपान गर्नु फोक्सोलाई दोहोरो मार

देशका धेरै ठाउँमा अहिले गर्मी निकै बढिरहेको छ । गर्मी बढ्यो भन्दैमा मान्छेले लागेको लत छाड्दैनन् । यस्तै एक लत हो धूम्रपान गर्ने बानी । तर गर्मीको समयमा धूम्रपान गर्दा फोक्सोमा दोहोरो आक्रमणको मारमा पर्ने विज्ञहरू बताउँछन्। श्वासप्रश्वास समस्या हुने फोक्सो सुन्निने र गम्भीर रोगहरूको जोखिम बढाउने चिकित्सकहरू बताउँछन् । यदि तपाईं गर्मीको समयमा चुरोट […]

Go to News Site