Lokantar
नेकपा एमालेले उपाध्यक्ष रामबहादुर थापाको संयोजकत्वमा बनाएको पार्टी पुनर्गठनका लागि सुझाव दिन गठित कार्यदलले काम शुरू गरेको छ । कार्यदलको पहिलो बैठक मंगलबार पार्टी कार्यालय च्यासलमा बसेको हो । पहिलो बैठकमा अध्यक्ष केपी शर्मा ओली समेत उपस्थित भएका थिए । अध्यक्ष ओलीले नेतृत्व छाड्नुपर्ने आवाज उठेपछि जेठ १० गते बसेको सचिवालय बैठकबाट थापाको संयोजकत्वमा सुझाव कार्यदल गठन भएको थियो । कार्यदललाई १ महिनाको समयसीमा दिइएको छ । कार्यदलले काम शुरू नगर्दै अध्यक्ष ओलीले गत जेठ २० गते पार्टीको झोला फ्याँकेर जिम्मेवारीबाट अलग नह...
Go to News Site