BBC News Nepali
बाढीले बीपी राजमार्गका विभिन्न स्थानमा सडक कटान गरेको हुँदा सवारीसाधन र यात्रुहरूको सुरक्षामा जोखिम बढेकाले वर्षा नरोकिएसम्मका लागि सो राजमार्गमा सम्पूर्ण सवारी आवागमन बन्द गरिएको ट्राफिक प्रहरीले मङ्गलवार जनाएको छ। #BBCNepali #BPHighway #Nepal
Go to News Site