Lokantar
नवनियुक्त दुई मन्त्रीको शपथका बेला राष्ट्रपति कार्यालय शीतल निवासमा भीषण पानी परेको छ । नवनियुक्त दुई मन्त्रीहरू; गृहमन्त्री सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन शीतल निवास पुगिसकेका छन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ गराउनेछन् । शपथ समारोहमा सहभागी हुन प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह पनि शीतल निवास पुगेका छन् । पानी निरन्तर परिरहेका कारण उनी छाता ओढेर शपथ समारोहको मञ्चमा पुगेका छन् । यसअघि दिउँसो ३ बजे शपथ गराउने भनिए पनि राष्ट्रपति कार्यालयले त...
Go to News Site