Onlinekhabar
सुधनप्रति सार्वजनिक रुपमा गम्भीर प्रश्न उठेका थिए । ती प्रश्नमाथि छानबिन समितिले के तथ्य प्रमाण जुटायो सार्वजनिक नगरी प्रधानमन्त्रीले गृहमन्त्रीमा पुनर्बहाली गरेका छन् । उनीमाथि संवैधानिक, न्यायिक र संसदीय छानबिन भएको होइन । सरकारले बनाएको समितिले गरेको छानबिनबाट सफाइ दिइएको हो ।
Go to News Site