Collector
Giriş Yap
सुधन गुरुङको स्वागतमा गृह मन्त्रालयको ढोकामा घडा र दही ! | Collector
सुधन गुरुङको स्वागतमा गृह मन्त्रालयको ढोकामा घडा र दही !

सुधन गुरुङको स्वागतमा गृह मन्त्रालयको ढोकामा घडा र दही !

दोस्रो पटक गृहमन्त्रीको शपथ लिएका सुधन गुरुङको स्वागतमा गृह मन्त्रालयको मुख्यद्वारमा तामाको घडा र दही राखिएको छ । सरकारले बनाएको सम्पत्ति छानबिन समितिले क्लिन चिट दिएपछि गुरुङलाई मंगलबार प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको सिफारिसमा गृहमन्त्रीको शपथ खुवाइएको हो । पहिलो पटक गृहमन्त्री हुँदा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखकसम्म पक्राउ गरेर चर्चामा आएका गुरुङको दोस्रो पटकको शपथलाई धेरैले चासोका साथ हेरेका छन् । व्यक्ति पक्राउ पर्नेबित्तिकै सामाजिक सञ्जालमा ‘गुड मर्निङ र आयो गोर्ख...

Go to News Site