Lokantar
तपाईंले ताजा भनेर किनेको हरियो तरकारी ‘मन्द विष’ हुन सक्छ । आज बारीमा विष छर्किइन्छ, अनि भोलि त्यही तरकारी तपाईंको भान्सामा पाक्छ । हालै बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालसहितको बजार अनुगमन टोलीले बजारभित्र रहेको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालामा परीक्षण गर्दा चितवनबाट आएको काँक्रोमा अत्यधिक विषादी भेटिएपछि ५०० किलो काँक्रो नष्ट गरिएको थियो । चितवनका कृषक मनिष बर्नवालले उत्पादन गरेको उक्त काँक्रोमा कार्बामेट समूहको विषादी १.७४ प्रतिशत र अर्गानोफस्फेट समूहको विषादी ४७.७१ प्रतिशत भ...
Go to News Site