Lokantar
प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले मन्त्रिपरिषद् विस्तार तथा हेरफेर गर्दै नवनियुक्त मन्त्रीहरूको मर्यादाक्रम (वरीयता) निर्धारण गरेका छन् । सम्पत्ति विवरणको छानबिनबाट ‘क्लिन चिट’ पाएपछि गृह मन्त्रालयमा पुनरागमन गरेका सुधन गुरुङ र नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनको नियुक्तिसँगै नयाँ वरीयता तोकिएको हो । राष्ट्रपति कार्यालयले सार्वजनिक गरेको नयाँ मर्यादाक्रम अनुसार गृहमन्त्री सुधन गुरुङलाई मन्त्रिपरिषद्मा पाँचौं वरीयता दिइएको छ भने नवनियुक्त मन्त्री महावीर पुनले आठौं वरीयता पाएका...
Go to News Site