Onlinekhabar
२६ जेठ, काठमाडौं । वैशाख महिनामा हालसम्मकै धेरै रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार सो महिनामा मात्रै २ खर्ब ५७ अर्ब रुपैयाँ रेमिट्यान्स विप्रेषण आएको हो । नेपाल राष्ट्र बैंकका अनुसार वैशाख महिनाको रेमिट्यान्स मासिक आधारमा हालसम्मकै धेरै हो । चालु आवको १० महिनामा रेमिट्यान्स आप्रवाह गत आवको सोही अवधिको तुलनामा ४१.२ प्रतिशतले […]
Go to News Site