Collector
Giriş Yap
काग कराएजस्तो विज्ञान–प्रविधिको वकालत गरेँ, अहिले त्यही पासोमा परियो : मन्त्री पुन | Collector

काग कराएजस्तो विज्ञान–प्रविधिको वकालत गरेँ, अहिले त्यही पासोमा परियो : मन्त्री पुन

नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले आफूले वर्षौंदेखि वकालत गर्दै आएको विषयमा ‘पासोमा परेको’ बताएका छन् । मंगलबार पद तथा गोपनीयताको शपथ ग्रहणपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै पुनले विज्ञान तथा प्रविधिको विकासबिना देशको विकास सम्भव हुँदैन भनेर आफूले लामो समयदेखि आवाज उठाउँदै आएको स्मरण गरे । ‘चाहना त अहिलेदेखि होइन, उहिलेदेखिको हो । यो नभइकन देश विकास हुँदैन भनेर काग कराएजस्तो कराउने मान्छे म नै हो,’ उनले भने, ‘अहिले त्यही पासोमा परियो ।’ मन्त्...

Go to News Site