RatoPati
हेटौँडा । बागमती कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि चितवनले जितेको छ। मंगलबार हेटौँडा–६ स्थित गौरिटार रङ्गशालाको क्रिकेट मैदानमा भएको फाइनल खेलमा चितवनले सुपरओभरमा काठमाडौँलाई पराजित गरेको हो । सुपरओभरमा ११ रनको लक्ष्य पाएको चितवनले ४ बलमै जित
Go to News Site