चालु आव १० महिनाको औसत मुद्रास्फीति भने २.६६ प्रतिशतमा खुम्चिएको छ, जुन अघिल्लो वर्ष ४.३९ प्रतिशत थियो ।