Lokantar
सिटी एक्सप्रेस मनि ट्रान्सफर र भक्तराज आचार्य संगीत प्रतिष्ठानको संयुक्त सहकार्यमा कुपण्डोलस्थित होटल हिमालयमा ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८२’ कार्यक्रम भएको छ । कार्यक्रम अन्तर्गत गायनतर्फ वरिष्ठ गायिका मीरा राणा र संगीततर्फ वरिष्ठ संगीतकार सीके रसाइलीलाई जनही एक लाख एक रूपैयाँ प्रदान गरिएको छ । गायिका राणाले आफू क्यान्सर सर्भाइभर भएको भन्दै क्यान्सर समाजका लागि उक्त पुरस्कार रकम हस्तान्तरण गरेकी छिन् । उनकै पहलमा क्यान्सर रोग लागेका कलाकारलाई सहयोग गर्न भन्दै हालै मात्रै क्यान्सर समाज स्थापना ग...
Go to News Site