Collector
Giriş Yap
मन्त्री पुनले गरे पदभार ग्रहण | Collector
मन्त्री पुनले गरे पदभार ग्रहण

मन्त्री पुनले गरे पदभार ग्रहण

काठमाडौँ। विज्ञान तथा नवप्रवर्द्धन मन्त्री महावीर पुनले पदभार ग्रहण गरेका छन् । मंगलबार राष्ट्रपति रामचन्द्र पाैडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए। शपथ ग्रहण लगत्तै मन्त्रालय पुगेर पुनले पदभार ग्रहण गरेका हुन्।

Go to News Site