Onlinekhabar
२६ जेठ, विराटनगर । विराटनगरको सीमावर्ती क्षेत्र रानीबाट प्रहरीले १३ जना चालकलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङले सञ्चालन गरिरहेको ‘लागुऔषध विरुद्धको महाअभियान’ अन्तर्गत चेकजाँच गर्दा १३ जना चालकले लागुऔषध सेवन गरेको फेला परेको हो । सोमबार दिउँसो विराटनगर महानगरपालिका– १६ स्थित सीमा क्षेत्रमा जिल्ला प्रहरी कार्यालय मोरङ, जिल्ला ट्राफिक प्रहरी कार्यालय र […]
Go to News Site