Onlinekhabar
२६ जेठ, बुटवल । रुपन्देहीमा भूमि अधिकार रक्षक युवा दस्ता गठन भएको छ। मङ्गलबार बुटवलमा भएको युवाहरूको भेलाले सौगात न्यौपानेलाई संयोजक र युवराज ढकाललाई सहसंयोजक चयन गर्दै ५१ सदस्यीय समिति गठन गरेको हो। भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीमाथि सरकारबाट हुन सक्ने डोजर आतङ्क र विस्थापन तथा सरकार पक्षका व्यक्ति, समूहहरूबाट भइरहेका अपमानजनक व्यवहार र गतिविधिको […]
Go to News Site