कतिपय अवस्थामा जातीय पूर्वाग्रह, धार्मिक संकीर्णता, आर्थिक अहंकार वा सामाजिक दबाबका कारण अभिभावकहरूले पनि सन्तानको हितविपरीत अडान लिन पनि सक्छन् ।