Collector
Giriş Yap
दुईपटकका ‘जेल ब्रेकर’ कैदी राम जैस मौर्याको खतरनाक कहानी | Collector
दुईपटकका ‘जेल ब्रेकर’ कैदी राम जैस मौर्याको खतरनाक कहानी

दुईपटकका ‘जेल ब्रेकर’ कैदी राम जैस मौर्याको खतरनाक कहानी

सुरुङ खनेर कारागारबाट फरार भई लामो समय कानूनको आँखामा धुलो छर्किएका कर्तव्य ज्यान मुद्दाका दोषी राम जैस मौर्या दोस्रो पटकको ‘जेल ब्रेक’मा पनि प्रहरीको फन्दामा परेका छन् । पछिल्लोपटक जेनजी आन्दोलनका क्रममा फरार भएका मौर्यालाई कपिलवस्तु प्रहरीले विशेष अपरेशन सञ्चालन गरी कृष्णनगर क्षेत्रबाट पक्राउ गरेको हो । कपिलवस्तुको तत्कालीन उदयपुर गाविस–८ (हाल महाराजगञ्ज नगरपालिका–६) बन्जरिया निवासी ५८ वर्षीय मौर्या कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएका व्यक्ति हुन् । उनले २०६३ कात्तिक २५ गते बहादुरगञ्जमा ड्युटीम...

Go to News Site