Collector
Giriş Yap
क्यान्सर उपचारमा प्रयोग हुने दुई महत्त्वपूर्ण औषधिको आपूर्ति सीमित, कहाँ-कहाँ पाइन्छ ? [सूचीसहित] | Collector

क्यान्सर उपचारमा प्रयोग हुने दुई महत्त्वपूर्ण औषधिको आपूर्ति सीमित, कहाँ-कहाँ पाइन्छ ? [सूचीसहित]

औषधि व्यवस्था विभागले क्यान्सर उपचारमा प्रयोग हुने सिस्प्लाटिन र कार्बोप्लाटिन लगायतका औषधिको बजारमा सीमित उपलब्धता रहेको जनाएको छ । विभागले मंगलबार सूचना जारी गर्दै विश्वव्यापी आपूर्ति शृङ्खलामा देखिएको अवरोध तथा अन्य विभिन्न कारणले क्यान्सर उपचारमा प्रयोग हुने ती औषधिको नियमित आपूर्तिमा समस्या देखिएको जनाएको हो । विभागका अनुसार सम्बन्धित निकाय, आयातकर्ता तथा सरोकारवालासँग समन्वय गरी औषधिको नियमित उपलब्धता सुनिश्चित गर्ने प्रयास भइरहेको छ । क्यान्सर रोगका बिरामीको उपचारमा सहजीकरण गर्ने उद्देश्यले हाल ती औषधि मौ...

Go to News Site