Collector
Giriş Yap
गृहमन्त्री गुरुङको निर्णय- नारायणहिटी हत्याकाण्डको थप छानबिन अगाडि बढाउने | Collector
गृहमन्त्री गुरुङको निर्णय- नारायणहिटी हत्याकाण्डको थप छानबिन अगाडि बढाउने

गृहमन्त्री गुरुङको निर्णय- नारायणहिटी हत्याकाण्डको थप छानबिन अगाडि बढाउने

सरकारले २०५८ साल जेठ १९ गते भएको नारायणहिटी दरबार हत्याकाण्डबारे फेरि अनुसन्धान गर्ने भएको छ । गृहमन्त्री सुधन गुरुङले मंगलबार पदभार ग्रहण गर्दै यसअघिका अनुसन्धान प्रतिवेदन अध्ययन गर्दै थप छानबिनको प्रक्रिया अघि बढाउने जानकारी दिएका हुन् । ‘अब हरेक फाइल खोलिन्छ’, गृहमन्त्री गुरुङले भने ।

Go to News Site