Collector
Giriş Yap
भारतमा नेटवर्किङ व्यावसाय, नेपालमा ठगी | Collector
भारतमा नेटवर्किङ व्यावसाय, नेपालमा ठगी

भारतमा नेटवर्किङ व्यावसाय, नेपालमा ठगी

गिरोहले नयाँ व्यक्तिलाई कम्पनीमा भर्ना गराए प्रतिमहिना ३५ देखि ४० हजार भारतीय रुपैयाँ तलब पाइने तथा थप सदस्य भित्र्याए प्रतिव्यक्ति तीन लाख रुपैयाँसम्म आम्दानी हुने भन्दै प्रलोभन दिने गरेको उजुरीमा उल्लेख छ ।

Go to News Site