Collector
Giriş Yap
गृहमन्त्री गुरुङका चार निर्णय- जेनजी आन्दोलनका मुद्दा समीक्षादेखि दरबार हत्याकाण्डको थप छानबिनसम्म | Collector
गृहमन्त्री गुरुङका चार निर्णय- जेनजी आन्दोलनका मुद्दा समीक्षादेखि दरबार हत्याकाण्डको थप छानबिनसम्म

गृहमन्त्री गुरुङका चार निर्णय- जेनजी आन्दोलनका मुद्दा समीक्षादेखि दरबार हत्याकाण्डको थप छानबिनसम्म

दोस्रोपटक जिम्मेवारी सम्हालेका गृहमन्त्री सुधन गुरुङले मंगलबार पदभार ग्रहण गर्दै जेनजी आन्दोलनसँग सम्बन्धित मुद्दाको समीक्षा, नारायणहिटी दरबार हत्याकाण्डको थप छानबिन तथा सुरक्षा निकायभित्र सूचना चुहावट नियन्त्रणलगायत चार महत्त्वपूर्ण निर्णय गरेका छन्। कार्यभार सम्हाल्ने क्रममा गृहमन्त्री गुरुङले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोजन गरिएका मुद्दा फिर्ता गर्न मिल्ने वा नमिल्ने विषयमा अध्ययन गर्न विशेष कार्यदल गठन गर्ने निर्णय गरेका छन् । कार्यदललाई आवश्यक छानबिन गरी सिफारिससहितको प्रतिवेदन पेस गर्ने ज...

Go to News Site