BBC News Nepali
जिल्ला अदालत पर्साले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध दायर सहकारी ठगीसम्बन्धी मुद्दाबाट सङ्गठित अपराधको अभियोग हटाउन अनुमति दिएको छ। महान्यायाधिवक्ताको निर्णयअनुसार सरकारी वकिलहरूले आरोपपत्र संशोधनका लागि निवेदन दिएका थिए। न्यायाधीश मोहन सुवेदीको इजलासले
Go to News Site