Collector
Giriş Yap
५० रूपैयाँको पेयपदार्थ १६० मा बिक्री, १०० को चकलेटलाई २०० ! | Collector
५० रूपैयाँको पेयपदार्थ १६० मा बिक्री, १०० को चकलेटलाई २०० !

५० रूपैयाँको पेयपदार्थ १६० मा बिक्री, १०० को चकलेटलाई २०० !

विराटनगर विमानस्थलभित्र सञ्चालित पसलहरूले यात्रुसँग अंकित मूल्यभन्दा अत्यधिक बढी मूल्य असुल गरेको पाइएपछि जिल्ला प्रशासन कार्यालय मोरङले १२ लाख रूपैयाँ जरिवाना गरेको छ । विमानस्थलभित्रका होटल तथा क्याफेहरूले सामानमा तोकिएको मूल्यभन्दा दोब्बर–तेब्बर बढी लिने गरेको जनगुनासो बढेपछि जिल्ला प्रशासन कार्यालयले आकस्मिक अनुगमन गरेको थियो । अनुगमनका क्रममा विमानस्थलको बोर्डिङ कक्षमा सञ्चालित ममता होटलले १०० रूपैयाँ पर्ने डेरी मिल्क चकलेटलाई २०० रूपैयाँमा बिक्री गरेको पाइएको छ । त्यसैगरी, क्यान्टिन कक्षमा सञ्च...

Go to News Site