Collector
Giriş Yap
२५ वर्षपछि सुधन गुरूङले पुन: चर्चामा ल्याइदिए नसुल्झिएको त्रासदीपूर्ण हत्याकाण्ड | Collector
२५ वर्षपछि सुधन गुरूङले पुन: चर्चामा ल्याइदिए नसुल्झिएको त्रासदीपूर्ण हत्याकाण्ड

२५ वर्षपछि सुधन गुरूङले पुन: चर्चामा ल्याइदिए नसुल्झिएको त्रासदीपूर्ण हत्याकाण्ड

४८ दिनपछि दोस्रोपटक गृह मन्त्रालयको नेतृत्व सम्हालेलगत्तै सुधन गुरूङले नारायणहिटी दरबार हत्याकाण्ड छानबिन गर्ने बोल्ड निर्णय गरेका छन् । तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाहको परिवारको वंशनाश हुनेगरी २०५८ सालको जेठ १९ गते नारायणहिटी दरबारमा भएको हत्याकाण्डको छानबिन गर्ने कुरा गरेर सुधनले नसुल्झिएको २५ वर्ष अगाडिको कहालीलाग्दो घटना स्मरण गराइदिएका छन् । दरबार हत्याकाण्ड छानबिन गर्न तत्कालीन सरकारले सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको अध्यक्षतामा उच्चस्तरीय छानबिन समिति गठन गरेको थियो । समितिमा प्रत...

Go to News Site