RatoPati
काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) का क्रममा सिरहाका विभिन्न परीक्षा केन्द्रबाट जफत गरिएका परीक्षार्थीका मोबाइल फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएको घटना विरुद्ध मंगलबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ। अधिवक्ता अनिल कुमार
Go to News Site