RatoPati
काठमाडौँ । विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहले जेठ १७ गते प्रतिनिधि सभा बैठकमा व्यक्त गरेको नेपालले भारतको सीमा मिचेको छ भन्ने अभिव्यक्ति संसद्को रेकर्डबाट नहटाएसम्म प्रतिनिधिसभाको बैठक चल्न नदिने भएका छन्। मंगलबार सिंहदरबारस्थित नेपाली कांग्रेसका संसदीय
Go to News Site