Collector
Giriş Yap
योग्य, सक्षम इमान्दार नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी | Collector
योग्य, सक्षम इमान्दार नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी

योग्य, सक्षम इमान्दार नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टीमा योग्य, इमान्दार र सक्षम युवा नेतृत्वलाई पाँच वर्ष निर्भिक भएर काम गर्ने अवसर प्रदान गर्नुपर्ने बताएका छन् । महामन्त्री बुर्लाकोटीले रास्वपा बागमती प्रदेशको प्रथम अधिवेशनको आज हेटौँडामा उद्घाटन गर्दै राजनीतिक नेतृत्वमा सक्षम व्यक्ति भए पार्टीमा कुनै समस्या उत्पन्न नहुने स्पष्ट पारे । उनले मुलुकमा बढ्दो कुशासन, भ्रष्टाचारजन्य अपराधलाई कानुनी एवं राजनीतिक नेतृत्वको भूमिकाबाट नियन्त्रण गर्न सबै तहमा इमान्दारीको खाँचो परेको बताए । महामन्त्री बुर्लाकोटीले वि...

Go to News Site