Onlinekhabar
२६ जेठ, काठमाडौं । करका दर हेरफेर प्रकरणमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सचिवालयले सुधारको प्रक्रियाबारे गलत व्यख्या गरेको छ । ‘आर्थिक विधेयक संशोधनबारे वास्तविकता’ भन्दै सचिवालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘संसदका दुवै सदनमा जेठ १५ मा पेस भएको आर्थिक विधेयकमा केही अस्पष्टता र केही भाषिक त्रुटि रहेको पत्ता लागेपछि अर्थ मन्त्रालयले जेठ १७ गते […]
Go to News Site