Lokantar
जिल्ला प्रहरी परिसर काठमाडौंले सामाजिक सञ्जालमार्फत ग्राहक खोजी गरी होटलहरूमा यौनजन्य अनैतिक गतिविधि (इल्लिगल एस्कर्ट) सञ्चालन गर्ने गिरोहमा संलग्न १६ जनालाई पक्राउ गरेको जनाएको छ। परिसरका अनुसार फेसबुक, ह्वाट्सएपलगायत सामाजिक सञ्जाल प्रयोग गरी युवतीहरूको फोटो तथा भिडियो देखाएर ग्राहकसँग मोलमोलाइ गर्ने, भेटघाटको व्यवस्था मिलाउने तथा ट्याक्सी र निजी सवारीसाधनमार्फत गौशाला क्षेत्रको शम्भुमार्ग र बत्तीसपुतली आसपासका विभिन्न होटलमा पुर्याई यौनजन्य गतिविधि गराउने कार्यमा उनीहरू संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेक...
Go to News Site