RatoPati
बारा । जीतपुरसिमरा उपमहानगरपालिकाले मापदण्डविपरीत सञ्चालनमा रहेका संस्थागत ९निजी० विद्यालयहरूमाथि कारबाही प्रक्रिया अघि बढाएको छ । उपमहानगरले प्राथमिक र आधारभूत तहको कक्षा सञ्चालन अनुमति लिएर निम्न माध्यमिक र माध्यमिक तहका कक्षा सञ्चालन गरिरहेका विद्यालयहरूलाई कारबाहीको दायरामा
Go to News Site