Onlinekhabar
२६ जेठ, काठमाडौं । नेपाल सरकारले नेपाल रेडक्रस सोसाइटीको नयाँ तदर्थ समिति गठन गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले पुरानो तदर्थ समिति विघटन गरी दोलखाका विशालकुमार भण्डारीको अध्यक्षतामा ९ सदस्यीय नयाँ तदर्थ समिति गठन गरेको छ । समितिको महामन्त्रीमा गोरखाका ऋषिरमण खनाल, कोषाध्यक्षमा काठमाडौंका प्रेमसागर कर्माचार्यलाई जिम्मेवारी दिइएको छ । यस्तै सदस्यहरूमा भोजपुरका वसन्तकुमार […]
Go to News Site