Onlinekhabar
२६ जेठ, काठमाडौं । टाइम्स र इन्जिनिएरिङ पाँचौं नखिपोट खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको पुरुषमा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । नखिपोटस्थित आयोजक नखिपोट युथ क्लबको कभर्डहलमा टाइम्सले एलाइटलाई ७९–५१ ले पराजित गर्यो । टाइम्सका कुशल शाक्यले १४ अंक जोडे । पहिलो क्वाटरमा २२–११ को अग्रता लिएको टाइम्स दोश्रोमा १४–१५ को झीनो अन्तरले पछि […]
Go to News Site