Onlinekhabar
२६ जेठ, काठमाडौं । आठौं एसियाली विश्वविद्यालय बास्केटबल च्याम्पियनसिपमा सहभागी हुन ४ पुरुष खेलाडीसहित ५ सदस्यीय नेपाली टोली मंगलबार चीनको पुताउ प्रस्थान गरेको छ । जुन १० देखि १५ तारिखसम्म हुने ३ वाइ ३ स्वरुपको प्रतियोगितामा नुकेश जुगजाली, दिप्सन केसी, साइमन गुरुङ र श्रेयसबहादुर शाहले प्रतिस्पर्धा गर्ने छन् । प्रशिक्षकमा नृपेश श्रेष्ठ छन् । उक्त […]
Go to News Site