Lokantar
पर्सा जिल्ला अदालतले रवि लामिछाने, छविलाल जोशी र जीबी राईसहितका प्रतिवादीहरूविरुद्ध लगाइएको संगठित अपराधको अभियोग हटाउन अनुमति दिएको छ। सरकारी वकिल कार्यालयले पेस गरेको अभियोगपत्र संशोधनको निवेदनमाथि सुनुवाइ गर्दै मंगलबार जिल्ला न्यायाधीश मोहन सुवेदीको इजलासले सहकारी ठगीको मुद्दा मात्र कायम राखेर संगठित अपराधको दाबी हटाउन स्वीकृति दिएको हो। मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ बमोजिम अभियोगपत्र संशोधन गर्न महान्यायाधिवक्ता कार्यालयबाट भएको निर्णय र जिल्ला सरकारी वकिल कार्यालयको मागलाई अदालत...
Go to News Site