Collector
Giriş Yap
अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि पक्राउ | Collector
अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि पक्राउ

अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि पक्राउ

काठमाडौँ जिल्ला अदालतको लेटरप्याड, न्यायाधीशको दस्तखत किर्ते गरी मुद्दा खोल्ने र पुनः प्रमाणीकरणसम्बन्धी सूचना नै नक्कली बनाएको भेटिएपछि एक व्यक्ति प्रहरीको फन्दामा परेका छन् । गोरखाको आरुघाट गाउँपालिका–७ घर भई हाल काठमाडौँको टोखा बस्ने २६ वर्षीय विवस अधिकारीले यसरी किर्ते गरेको अदालतबाट प्राप्त सूचनाका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले पक्राउ गरेको हो । सिआइबीका सहप्रवक्ता प्रहरी उपरीक्षक योगेन्द्र खड्काले विवस अधिकारीले २०८२ चैत १५ गते अदालतको लेटरप्याड र अधिकारीहरूको दस्तखत किर्ते गरी मु...

Go to News Site