Collector
Giriş Yap
गर्मी बढेपछि नेपालगन्ज र खजुराका विद्यालय बिदा | Collector
गर्मी बढेपछि नेपालगन्ज र खजुराका विद्यालय बिदा

गर्मी बढेपछि नेपालगन्ज र खजुराका विद्यालय बिदा

गर्मी अत्यधिक बढेपछि बाँकेका दुई स्थानीय तहले विद्यालयमा गर्मी बिदा दिएका छन् । नेपालगञ्ज उपमहानगरपालिकाका र खजुरा गाउँपालिकाले संस्थागत तथा सामुदायिक विद्यालयमा गर्मी बिदा दिएका हुन् । नेपालगन्ज उपमहानगरपालिकाले सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयमा यही जेठ २६ देखि २९ गतेसम्म विद्यालय बन्द गरेको शिक्षा महाशाखाका उपसचिव गोर्खबहादुर थापाले जानकारी दिए । उनका अनुसार नेपालगन्जका ४२ सामुदायिक, संस्थागत ८२ र धार्मिक ३९ विद्यालयमा गर्मी बिदा दिने निर्णय गरिएको हो । खजुरा गाउँपालिकामा पनि यही जेठ २७ देखि ३१ गतेसम्म...

Go to News Site