Collector
Giriş Yap
बास्केटबल टोली चीन प्रस्थान | Collector
बास्केटबल टोली चीन प्रस्थान

बास्केटबल टोली चीन प्रस्थान

आठौँ एसियाली विश्वविद्यालय बास्केटबल च्याम्पियनसिपमा सहभागी हुन चार पुरुष खेलाडीसहित पाँच सदस्यीय नेपाली टोली आज चीनको पुताउ प्रस्थान गरेको छ । यही जुन १० देखि १५ तारिखसम्म हुने ‘३ बाई ३’ स्वरुपको प्रतियोगितामा नुकेश जुगजाली, दिप्सन केसी, साइमन गुरुङ र श्रेयसबहादुर शाहले प्रतिस्पर्धा गर्ने छन् । प्रशिक्षकमा नृपेश श्रेष्ठ छन् । प्रतियोगिता मकाउमा अक्टोबरमा हुने फिसु विश्वको छनोटका रुपमा समेत रहेको नेपाल विश्वविद्यालय खेलकुद सङ्घका महासचिव पूर्णसिंह बोहराले जानकारी दिए । टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्...

Go to News Site