RatoPati
काठमाडौँ । सरकारले हालै गठन गरेको सम्पत्ति छानबिन आयोगको दायराबाट प्रधानमन्त्री र मन्त्रिपरिषद्का सदस्यहरूलाई बाहिर राख्ने निर्णयप्रति राष्ट्रिय जनमोर्चाले विरोध प्रकट गरेको छ। पार्टीका कार्यवाहक अध्यक्ष रश्मीराज नेपालीले बिहीबार एक प्रेस वक्तव्य जारी गर्दै मन्त्रिपरिषद्को यो
Go to News Site