मोबाइलमा ऊ धेरै हाँस्थी तर वास्तविक जीवनमा मुस्कुराउन बिर्सिसकेकी थिई। राति ऊ चुपचाप रोइरहन्थी तर बिहान स्टाटस राख्थी - पर्फेक्ट लाइफ।