बिहान ८:३० बज्नै लाग्यो । घरको मूलढोकामा एउटा परिचित आवाज ठोक्किन्छ, “खाना पस्क, ढिलो भयो ।”त्यो आवाजमा आदेश हुन्छ, अपनत्व हुँदैन । स्वरमा हतार हुन्छ, हार्दिकता हुँदैन । घरभित्रको...